डाक्टर देवकोटाको निधनमा कांग्रेसद्वारा शोक व्यक्त

 असार ४, २०७५ सोमबार २०:२७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – नेपाली कांग्रेसले स्वर्गीय डाक्टर उपेन्द्र देवकोटाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

आज हेटौंडामा बसेको केन्द्रीय समितिको बैठले आज निधन भएका वरिष्ठ न्यूरो सर्जन डाक्टर देवकोटाप्रति श्रद्धाञ्जली दिँदै शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले भोलिदेखि सुरु हुने जिल्ला सभापतिको भेलालाई सभ्य ढंगले सञ्चालन गर्ने पनि निर्णय गरेको छ । चुनावको समीक्षा गर्न भोलिदेखि हेटौंडामा ७७ जिल्ला सभापतिको बैठक बस्दैछ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया