चट्याङ लागेर एकजनाकाे मृत्यु

 माघ ८, २०७५ मंगलबार १२:४८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

डडेल्धुरा – चट्याङ लागेर एक जनाको ज्यान गएको छ । अरु चार जना घाइते भएका छन् । ज्यान गुमाउनेमा आलिताल गाउँपालिका ३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहनु भएको छ । 

बिहान परेको चट्याङले घरमा बसिरहेका थापाको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते मानबहादुर विष्ट, गोमती विष्ट, मनिसा भण्डारी, हरिना भण्डारीलाई उपचारका लागि धनगढी लगिएको छ । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया