राष्ट्रिय बाणिज्य बैंकका सबै शाखा कार्यालयमा आज आधा दिन मात्रै काम हुने

 माघ १०, २०७५ बिहिबार ९:३३:४० | उज्यालो सहकर्मी

काठमाण्डौ – राष्ट्रिय बाणिज्य बैंकका सबै शाखा कार्यालयमा बिहीबार आधा दिन मात्रै काम हुने भएको छ ।
 
बाणिज्य बैंकको ५४ औं वार्षिकोत्सव परेकाले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै काम हुने राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया