‘सरकार हिटलरपथमा लम्कियो’

 माघ ११, २०७५ शुक्रबार १६:४८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले सरकारलाई हिटलरको संज्ञा दिनु भएको छ ।

प्रतिनिधिसभाबाट बहुमतले चिकित्सा शिक्षा विधेयक पारित भएसँगै उहाँले सरकार हिटलरपथमा हिडेको आरोप लगाउनु भएको हाे ।

उहाँले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै बहुमतको बलमा विवेक गुएकाे हिटलर अन्तत सकिएकाे प्रसंग जोड्नु भएको छ । 


 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया