सुनको भाउ बढ्यो

 माघ १३, २०७५ आइतबार १३:३३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आइतबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ६१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

गएको शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार भने ६ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी पनि आइतबार तोलामा १० रुपैयाँ बढेर ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया