नेपाललाई पहिलो झट्का, ओपनर भण्डारी ९ रनमा आउट

 माघ १४, २०७५ सोमबार १६:६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

२५५ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झड्का लागेको छ ।

पाचौं ओभरमा तेस्रो बलमा ओपनर ब्याट्सम्यान विनोद भण्डारी आउट भएका छन् । ९ रन बनाएका भण्डारीलाई मोहमद नाभिदले क्याच आउट गराएका हुन् ।

अहिले क्रिजमा ज्ञानेन्द्र मल्ललाई साथ दिन कप्तान पारस खड्का अआएका छन् । नेपालले यतिबेला ८ ओभरकाे समाप्तिमा १ विकेट गुमाएर ४३ रन जोडेको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया