एसर्इई नतिजाको लागि कम्तिमा ५ दिन पर्खनुपर्ने

 असार ६, २०७५ बुधवार ८:५९:२२ | उज्यालो सहकर्मी

काठमाडाैं - २०७४ सालको माध्यमिक शिक्षा परीक्षा, एसर्इईको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले अबको एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । नतिजा आउन कम्तिमा पनि ५ दिन पर्खनु पर्ने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

गएको चैत ८ गतेदेखि भएको एसर्इई परीक्षामा देशभरबाट ४ लाख ८५ हजार भन्दा धेरै परीक्षार्थी सहभागी भएका थिए । 

अन्तिम अपडेट: साउन २७, २०७५

तपाईको प्रतिक्रिया