नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
काठमाडाैं - २०७४ सालको माध्यमिक शिक्षा परीक्षा, एसर्इईको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले अबको एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । नतिजा आउन कम्तिमा पनि ५ दिन पर्खनु पर्ने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
गएको चैत ८ गतेदेखि भएको एसर्इई परीक्षामा देशभरबाट ४ लाख ८५ हजार भन्दा धेरै परीक्षार्थी सहभागी भएका थिए ।