अर्जुन रसाइलीको ‘पूर्वबाट मेची उठ’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

 माघ १५, २०७५ मंगलबार ९:५७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

दर्शक–श्रोताहरुको रूचीसँगै नेपाली सांगीतिक बजारमा पनि गीत र भिडियोको शैलीमा विविधता आउन थालेको छ । 

नेपाली सांगीतिक माहोलमा  आफ्नो पहिचानको लागि निरन्तर संघर्षरत अर्जुन रसाइलीको ‘पूर्वबाट मेची उठ’ बोलको गीत सार्वजनिक भएको छ ।

देशभक्तिको मर्म बोकेको यो गीत आर बी खड्काले लेखेका हुन् भने संगीत गायक अर्जुन रसाइलीको नै रहेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया