यूएईकाे तेस्राे विकेट पतन: नेपालकाे आत्मविश्वास उकासिँदै

 माघ १७, २०७५ बिहिबार १५:२७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईविरुद्धकाे पहिलाे टी –२० खेलमा नेपालले यूएईकाे तेस्राे विकेट लिन सफल भएकाे छ ।

खेलकाे साताैँ ओभरकाे चाैथाे बलमा बसन्त रेग्मीले यूएईका सीपी रिजवानकाे  विकेट लिएका हुन् । यतिबेला यूएई ९ओभरकाे समाप्तिमा ३ विकेट गुमाउँदै ५२ रन बनाएर खेलिरहेकाे छ । 

दाेस्राे विकेटका रुपमा बलर साेमपाल कामीकाे बलमा माेहम्मद नाविदलाई क्याच आउट गराएका थिए ।

अहिले क्रिजमा माेहम्मद उस्मान र शाइमन अनवर खेलिरहेका छन् ।

 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया