नेपाललाई अर्काे सफलता: सन्दीपले लिए यूएईकाे चाैथाे विकेट

 माघ १७, २०७५ बिहिबार १५:५६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धकाे पहिलाे टी-२० मा सन्दीप लामिछानेले नेपाललाई चौथो सफलता दिलाएका छन् ।

योसँगै सन्दीप मोहमद उस्मान र साइमान अनवारकाबीचको ६१ रनको साझोदारी तोड्न सफल भए । १३.५ ओभरमा सन्दिपले ३० रन बनाएर खेलिरहेका उस्मानलाई आउट गराएका हुन् ।

 

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया