धनगढी प्रिमियर लिगकाे खेल तालिका सार्वजनिक, उद्घाटनमा धनगढी र विराटनगर खेल्ने

 माघ १८, २०७५ शुक्रबार ७:३०:४६ | उज्यालो सहकर्मी

सुदूरपश्चिमको धनगढीमा माघ २६ देखि सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)को उद्घाटन खेलमा घरेलु टिम धनगढी स्टार्स र विराटनगर किंग्स् खेल्ने भएका छन् ।

आयोजक डीपीएलले सार्वजनिक गरेको खेल तालिका यस्तो छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया