एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले प...
बैशाख ७, २०८१ शुक्रबार
सिरहा – पदमपुरमा बिहीबार राति एक्साभेटरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको घटनास्थलमै ज्यान गएको छ ।
अनटेष्ट जेसीभीले स. ५ प ८७४८ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका ११ का ३५ वर्षीय वीरेन्द्र पण्डित र त्यही ठाउँका २८ वर्षीय दोरिक सदाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
उत्तरबाट दक्षिण आइरहेको एक्साभेटर र विपरित दिशाबाट आएको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । एक्साभेटरका चालक फरार छन् ।