कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
यूएईविरुद्धकाे टी-२० सिरिजकाे दाेस्राे खेलमा साेमपाल कामीले पहिलाे विकेट लिएका छन् ।
खेलकाे पहिलाे ओभरकाे छैटाैँ बलमा अस्फाक अहमद क्याच आउट भएका हुन् ।
यसअघि, घरेलु टाेली यूएईले टस जितेर ब्याटिङ राेजेकाे छ ।
बिहीबार भएकाे सिरिजकाे पहिलाे खेलमा यूएई टस हारेर ब्याटिङ गर्ने माैका पाएकाे थियाे । त्यसै माैकाकाे सदुपयाेग गर्दै बनाएकाे १५३ रन नेपाललाई परािजत गर्न सकेकाे थियाे ।
आजकाे खेलमा पनि राम्राे स्काेर गरेर नेपाललाई लक्ष्य पछ्याउन दिने निर्णय यूएईले गरेकाे छ ।