१४ जना एसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

 माघ २७, २०७५ आइतबार ९:२२:३९ | उज्यालो सहकर्मी

काठमाण्डौ – गृह मन्त्रालयले १४ जना प्रहरी उपरीक्षक (एसपी) लाई बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले जनपद प्रहरीका १४ जना उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको हो ।

जसमध्ये सन्दीप भण्डारीलाई एक नम्बरमा सिफारिस गरेको छ । दुईजना महिला एसपी मीरा चौधरी र किरण बज्राचार्य पनि बढुवाको लागि सिफारिस हुनुभएको छ ।

अन्तिम अपडेट: फागुन २७, २०८०

तपाईको प्रतिक्रिया