सन्दीपको पहिलाे ओभर बलिङ : १ रन दिएर १ विकेट

 माघ २७, २०७५ आइतबार १२:१०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

सन्दीप लामिछानले आफ्नो पहिलो ओभरमा १ रन दिएर महत्वपूर्ण एक विकेट लिएका छन् ।

सिड्नी सिक्सर्सविरुद्ध मेलवर्नस्टार्सका सन्दीपले टिमको आठौं ओभरमा आफ्नो व्यक्तिगत पहिलो ओभर बलिङ गरेका हुन् ।

उनले टिम कुरनलाई एलबी डब्लूको धरापमा पारे । कुरन १० रन बनाएर आउट भए । सन्दीपले टिमलाई भने छैटौं सफलता दिलाए ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया