२०७६ सालमा बिहेको लगन धेरै

 माघ २८, २०७५ सोमबार १३:२८:४९ | उज्यालो सहकर्मी

काठमाण्डौ – आउँदो वर्ष २०७६ मा बिहेको लगन धेरै जुरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार विवाह हुने महिनाहरु वैशाख, जेठ, असार, मंसिर, माघ र फागुन महिनाभर नै बिहेको लगन धेरै छ ।

वैशाखमा ११ दिन, जेठमा १७ दिन, असारमा १० दिन, मंसिरमा ८ दिन, माघमा ९ दिन र फागुनमा ११ दिन विवाहको लगन परेको छ । केही वर्षदेखि लगन नहुने महिना र दिनमा पनि बिहे गर्न चलन भए पनि धेरैले विवाहको लागि लगन नै हेर्ने गर्छन् ।

२०७६ सालको बिहेको लगन कहिले ?

अन्तिम अपडेट: चैत ११, २०८०

1 Comments

  • Kapil gc

    Feb. 11, 2019, 3:37 p.m.

    marriage

  •  0 Reply

तपाईको प्रतिक्रिया