कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
पाँचथर – फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको शोकमा पाँचथर जिल्लामा बुधबार सार्वजिनिक बिदा दिइएको छ ।
जिल्लाका सबै स्थानीय तहले नेम्बाङको शोकमा एक दिन बिदा दिने निर्णय गरेएको हो । नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष हुनुभएका नेम्बाङ गएको शनिबार गाउँपालिकाको ५ नम्बर वडाले आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्ने क्रममा बेहोस हुनुभएको थियो ।
बेहोस भपछि उपचारको लागि इलाम अस्पताल पुर्याइएको थियो । नेम्बाङको अस्पतालमै निधन भएको थियो ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।