च्याट गर्दा ‘मेरो मुटु’ ‘मेरो माया’ जस्ता नेपाली स्टिकर पठाउने मन छ ? हाम्राे किबाेर्ड डाउनलाेड गर्नुहाेस्

 फागुन १, २०७५ बुधबार १६:५०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भ्यालेन्टाइन डे को विशेष अवसरमा हाम्रो किबोर्डले प्रेमिल स्टिकर लिएर आएको छ । अब आफ्नो प्रेमीप्रेमीकासँग नेपाली भाषामा लेखिएका स्टिकरसँगै रमाइला च्याट गर्न मिल्नेछ ।

पहिले अंग्रेजी भाषामा लेखिएका इमोजी तथा स्टिकर प्रयोग गर्दै आएका प्रयोगकर्ताले अब आफ्नै नेपाली भाषामा लेखिएका इमोजी तथा स्टिकर प्रयोग गर्न पाउने भएका छन् । 

प्रेमका कुरा अभिव्यक्त गर्न सजिलो होस् भन्दै हाम्रो पात्रोले आफ्नो पुरानो किबोर्डमा परिमार्जन गरेको हो ।

हाम्रो नेपाली किबोर्ड यहाँबाट राख्नुस्: 

https://play.google.com/store/apps/details?id=com.hamrokeyboard

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया