काठमाण्डाैमा ४ रेक्टर स्केलको भूकम्प: कीर्तिपुर केन्द्रविन्दु

 फागुन ४, २०७५ शनिबार २०:५७:० | उज्यालो सहकर्मी

काठमाण्डाैकाे कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । 

शनिबार बेलुकी ८ बजेर ३४ मिनेटमा कीर्तिपुर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया