गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु

 फागुन ५, २०७५ आइतबार ७:५४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको मिनभवनमा गाडीको ठक्करबाट पैदल यात्रुको ज्यान गएको छ । 

शनिबार राति ११ बजेतिर गाडीले ठक्कर दिँदा २५–२६ वर्षका युवकको ज्यान गएको तर मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

ठक्कर दिने गाडीको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया