सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै निर्मलाका हत्यारा छिट्टै पत्ता लगाउने प्रधानमन्त्रीको आश्वासन

 फागुन ८, २०७५ बुधबार १२:४३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कैलाली – बुधबार सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने दाबी गर्नुभयो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएकोले  छानबिन समिति र विभिन्न टोली गठन गरी काम भैरहेको बताउनुभययो ।  

उहाँले सरकारले छिट्टै ने अपराधी पत्ता लगाउने आश्वासनसमेत दिनुभयो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया