कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै - काठमाण्डाै कोटेश्वरमा प्रहरीलाई १ सय रूपैयाँ घुस दिन खोज्ने एक ट्रक चालक पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीलाई जाँचको क्रममा एक सय रुपैयाँ घुस दिन खोज्ने ना ६ ख ५९४२ नम्बरको ट्रकका चालक कुलप्रसाद वाग्ले पक्राउ परेको प्रहरीले जनाएको छ ।