१ सय ९७ वटा म्यानपावर कालो सूचीमा, काम कारवाही रोकियो

 असार ९, २०७५ शनिबार १४:२२:४ | उज्यालो सहकर्मी

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ सय ९७ वटा म्यानपावरलाई कालो सूचीमा राखेको छ । कामदारलाई मर्कामा पर्नेगरी काम गरेको देखिएको भन्दै मन्त्रालयले ती म्यानपावरको काम कारबाही रोक्का गरेको हो । 

वैदेशिक रोजगारका नाममा ठगी गर्ने, कामदारसँग तोकिएको भन्दा बढी शुल्क लिने, नियम विपरित कामगर्ने लगायतका कामदारलाई मर्का पर्ने काम गरेको देखिएपछि श्रम मन्त्री गोकर्ण विष्टले १ सय ९७ म्यानपावरलाई कालो सुचिमा राख्दै काम रोक्का गरिदिनुभएको हो । 

मन्त्रालयले रोक्का गरेका म्यानपावरहरु :

 

अन्तिम अपडेट: चैत २, २०८०

5 Comments

  • Gyan Prasad baral

    June 24, 2018, 7:26 p.m.

    हो सरकार ले सबै नेपालि लाइ सरकार भयको महसुस गराउन पर्छ ।ठगि गुण्डागर्दी घुसखोरीको अन्त्य हुन जरुरि छ हामि स्वाभिमानी नेपालि उस्तै स्वाभिमानी समाज को खाँचो छ हामिलाई । हत्या हिँसा आतङ्क को पुर्ण रुपमा बन्द होस । जबसम्म दलाल र घुसखोरीको कारबाहि हुदैँन तबसम्म नेपाल र नेपालि हामि सबैको स्वाभिमान गुमेको आभास हुन्छ ।

  •  0 Reply
  • मोहन प्रकाश ओलि

    June 24, 2018, 1:39 p.m.

    ट्राभल एजेन्सि खोलेर भिजिट भिसा मा पठायर मानब तस्करी गर्ने हरुको लिस्ट तयार पारी कडा भन्दा कडा कार्बाही गरियोश ।देसमा सरकार छ भने ।

  •  0 Reply
  • प्रदिप कुमार योन्जन तामाङ

    June 23, 2018, 10:24 p.m.

    कालो सुचीमा राखेको खबरले ज्यादै खुशी छु फेरि दलाल म्यानपवर ले केही पैसाको प्रलोभन देखाएमा हट्ने होकि स्काई स्वे म्यानपावर भन्ने बत्तिसको छुटिए छ छ दुख लाग्यो

  •  0 Reply
  • नवराज कार्की (घमिर)

    June 23, 2018, 4:34 p.m.

    म लगाएत म जस्ता ठगीमा परेकाहरुलाई र ठगीमा पार्ने,विभिन्न प्रलोभन देखाई पैसा असुल्ने अजेन्ट र मेनपावरलाई पुर्ण रूपमा बन्दै गर्नु पर्छ। सरकारले गरिबहरु बाट मनग्गे पैसा असुल्ने दलाललाई सदैका लागि पुर्ण रूपमा बन्द गर्नुपर्छ। सरकारको यो कदम पर्ती सम्पूर्ण साथ र सहयोग छ।

  •  0 Reply
  • Hem

    June 23, 2018, 2:36 p.m.

    Imandaar ko kadar hos

  •  0 Reply

तपाईको प्रतिक्रिया