बेल्जियम भर्सेस ट्युनिसिया: लुकाकुकाे २ गाेल, पहिलाे हाफ ३-१

 असार ९, २०७५ शनिबार १८:४७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबल अन्तरगत बेल्जियम र ट्युनिसयाबीच चलिरहेकाे शनिबारकाे पहिलाे खेलकाे पहिलाे हाफ ३-१ गाेलमा टुंगिएकाे छ ।

खेलको १६ अाैं मिनेटमा पहिलाे गाेल गरेर टिमलार्इ २ गाेलकाे अग्रता  दिलाएका लुकाकुले पहिलाे हाफकाे इन्ज्युरी समयमा व्यक्तिगत दाेस्राे गाेल गरेका छन् ।

याे विश्वकपमा लुकाकुकाे व्यक्तिगत ४ गाेल भएकाे छ । 

खेलकाे पहिलाे हाफकाे गाेल स‌ंख्या ३-१ भएकाे छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया