बेल्जियम भर्सेस ट्युनिसिया: हजार्डले पनि २ गाेल गरे

 असार ९, २०७५ शनिबार १९:७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबल अन्तरगत बेल्जियम र ट्युनिसयाबीच चलिरहेकाे शनिबारकाे पहिलाे खेलकाे दाेस्राे हाफकाे सुरुवातमै बेल्जियमले एक गाेल थपेकाे छ ।

खेलको छैठाैं मिनेटमा पेनाल्टिमार्फत गाेल गरेर टिमलार्इ पहिलाे अग्रता दिलाएका कप्तान इडेन हजार्डले खेलकाे ५१ अाैं मिनेटमा व्यक्तिगत दाेस्राे गाेल गर्दै ४-१ काे अग्रता बनाएका छन् ।

 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया