हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीप्रति अमेरिकी राजदूतद्वारा दुख व्यक्त

 फागुन १५, २०७५ बुधबार २१:२०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गर्नुभएको छ ।

बेरीले ट्विटरमा मन्त्री अधिकारीलाई मेन्सन गर्दै गद्दी बैठकमा अधिकारीसँग काम गरेका दूतावासका सबैजना मन्त्री अधिकारीलाई गुमाउनुपर्दा शोकाकुल रहेको व्यहोराको ट्वीट गर्नुभएको हाे । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया