काठमाण्डौ उपत्यका वरिपरीका डाँडा हिउँले सेताम्मे

 फागुन १६, २०७५ बिहिबार ८:४२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबार काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भूभागका वर्षासँगै हिमपात भएको छ । काठमाडौँ उपत्यकाका आसपासका चन्द्रागिरीसहित भक्तपुरको दुवाकोट, नगरकोटलगायतका क्षेत्रमा हिउँ परेको छ ।

पश्चिमी वायु मध्य क्षेत्रबाट पूर्वतिर सरिरहेकाले बुधबार रातिदेखि नै काठमाण्डौसहित मध्य र पूर्वका धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

भिडियो : चन्द्रागिरी हिल्सको फेसबुकबाट 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया