इंग्ल्याण्ड भर्सेस पानामा: इंग्ल्याण्डकाे ३-० काे अग्रता

 असार १०, २०७५ आइतबार १८:२९:३५ | उज्यालो सहकर्मी

विश्वकप फुटबलमा इंग्ल्याण्ड र पानामाकाबीच चलिरहेको आइतबारको पहिलो खेलको ३६ मिनेटभित्र इंग्ल्याण्डले अग्रता तीनगुना पारेको छ । 

इंग्ल्याण्डका जेस लिंगार्डले खेलको ३६ औं मिनेटमा टिमलाई ३–० को स्थितिका पुर्याएका हुन् ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया