इंग्ल्याण्डविरुद्ध पानामाकाे सान्त्वना गाेल

 असार १०, २०७५ आइतबार १९:३१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबलमा पानामाले इंग्ल्याण्डविरुद्ध ७८ औं मिनेटमा एक गोल फर्काएको छ ।

निज्नी नोभगोरोद रंगशालामा चलिरहेको पहिलो खेलमा पानामाका फेलिप्पे बालोएले गोल गरेका हुन् ।

रिकार्डो एभिल्लाले फ्रीकिक हानेको बललाई फेलिप्पेले गोलपोष्टको दिशा दिएका हुन् । 

यो गोलसँगै अंकतालिका ६–१ भएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया