जापान भर्सेस सेनेगल: ११ अाैं मिनेटमा मानेकाे गाेल

 असार १०, २०७५ आइतबार २१:१९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबल अन्तर्गत जारि आइतबारको दाेस्राे खेलमा सेनेगलले जापानिवरुद्ध एक गाेलकाे अग्रता  लिएकाे छ ।

पहिलाे हाफकाे ११ अाैं मिनेटमा सेनेगलमा प्रभावशाली खेलाडी साडियाे मानेले गाेल गरेका हुन् ।

 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया