जापानले फर्कायाे गाेल: पहिलाे हाफ जापान १, सेनेगल १

 असार १०, २०७५ आइतबार २१:३०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबल अन्तर्गत जारी आइतबारको दाेस्राे खेलमा जापानले एक गाेलकाे फर्काएकाे छ । 

पहिलाे हाफकाे ३४ अाैं मिनेटमा जापानका युताे नागामाेताेकाे पासमा ताकाशी इनुर्इले सुन्दर गाेल गर्दै अ‌ंकतालिकामा १-१ काे बराबरी गरेका छन् ।  

यसैका साथ पहिलाे हाफ १-१ गाेलकाे बराबरीमा सकिएकाे छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया