इनारमा खसेर चन्द्रागिरीमा एकजनाको मृत्यु

 फागुन २७, २०७५ सोमबार ९:८:१० | उज्यालो सहकर्मी

काठमाण्डौ – चन्द्रागिरीमा इनारमा खसेर एकजनाको ज्यान गएको छ । 

चन्द्रागिरी नगरपालिका ५ मा इनारमा रिङ हाल्ने क्रममा माटोमा चिप्लिएर खस्दा सिन्धुली घर भई चन्द्रागिरीकै महादेवस्थान बस्ने ३५ वर्षका राम माझीको ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया