ग्वार्डिओला बर्षकै उत्कृष्ट प्रशिक्षक

टिम च्याम्पियन, प्रशिक्षक पनि च्याम्पियन

 जेठ २, २०७५ बुधवार ८:२३:५४ | लक्ष्मण कार्की
unn.prixa.net

Pep

 

जेठ २ – लिग प्रशिक्षक संघले म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई वर्षको उत्कृष्ट प्रशिक्षक घोषित गरेको छ ।
पाँचजना प्रशिक्षकलाई पछि पार्दै ग्वार्डिओलाले अवार्ड हात पारेका हुन् । स्पेनका ग्वार्डिओलाले प्रिमियर लिगमा कीर्तिमानी १०० अंक र १०६ गोल सहित सिटीलाई च्याम्पियन बनाएका थिए ।


यसअघि आर्सनललाई हराउँदै सिटीले लिग कपको उपाधि समेत जितेको थियो ।
 

अन्तिम अपडेट: साउन १५, २०७५

लक्ष्मण कार्की

खेल क्षेत्रमा दखल राख्ने लक्ष्मण कार्की राजनीति, समाज र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया