अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल प्रहरीका ४४३ जवान हवल्दारमा बढुवा भएका छन् । जनपद प्रहरी समूहतर्फ रिक्त रहेको ४४३ हवल्दार पदमा प्रहरी जवानको बढुवा गरिएको हो ।
बढुवा समितिको सिफारिसको आधारमा बिहीबार यो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।