कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल्न गएको नेपाली टिम स्वदेश फिर्ता

 चैत १३, २०७५ बुधबार ७:२२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल्न गएको नेपाली टिम स्वदेश फिर्ता भएको छ । 

प्रशिक्षकमा याेहान कालिन नियुक्त भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न गएको नेपाली टिम कुवेतविरुद्ध एक खेलमा पराजित र एक खेलमा बराबरी भएर स्वदेश फिर्ता भएको हो । 

नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीले स्वागत गरेका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया