अफगानिस्तानमा बाढी, कम्तीमा ३२ जनाको मृत्यु

 चैत १७, २०७५ आइतबार ८:५५:३६ | एजेन्सी

अफगानिस्तानमा बाढीका कारण कम्तीमा ३२ जनाको ज्यान गएको छ । पश्चिमी अफगानिस्तानको ७ वटा राज्यमा भारी वर्षापछि आएको बाढीका कारण हजारौं घरमा क्षती पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अहिले उद्धार तथा राहत वितरणको काम सुरु गरिएको छ । तर बाटोहरु समेत बन्द भएकाले राहत पुर्‍याउन कठिन भएको खबरमा उल्लेख छ । 

सबै तस्बिर : ईपीए 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया