ओखलढुङ्गामा जीप दुर्घटना : ६ जनाको मृत्यु, तीनजना घाइते

 चैत १७, २०७५ आइतबार १२:२९:३ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । तीनजना घाइते भएका छन् । 

 साेलुखुम्बुकाे सल्लेरीबाट काठमाण्डौका लागि छुटेको बा १६ च २२०६ नम्बरको जीप  मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना हुँदा चारजना पुरुष र २ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया