रसुवा र नुवाकोटको सिमानामा परकम्प गयो

 चैत ३०, २०७५ शनिबार ११:१०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  रसुवा र नुवाकोटको सिमाना केन्द्रबिन्दु भएर परकम्प भएको छ । 

शनिबार बिहान १० बजेर २५ मिनेटमा रसुवा र नुवाकोटको सिमाना केन्द्रविन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार यो २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प हो । ठूलो भूकम्पपछि साना परकम्प वर्षाैँसम्म आउने भएकाले सावधानी अपनाउनुपर्ने तर आत्तिनु नपर्ने केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया