सोलुखुम्बुमा जीप दुर्घटना : ६ जनाको मृत्यु , एक बालिका घाइते

 असार १५, २०७५ शुक्रबार ९:६:३२ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । एकजना बालिका घाइते भएकी छन् । काठमाडौंको लागि छुटेको ना १ ज १८६० नम्बरको जीप बिहान ८ बजे नेचासल्यान र तिम्लाको सिमानामा पर्ने बरडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

ज्यान जानेमा तीनजना पुरुष र तीनजना महिला रहेका प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते बालिकालाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Amar

    June 29, 2018, 3:43 p.m.

    Thank you subash darlan ji.you are great helfull man.

  •  0 Reply

तपाईको प्रतिक्रिया