नेकपा एमालेको प्रतिनिधि परिषद् बैठक शुरु
बैशाख ८, २०८१ शनिबार
सोलुखुम्बु – लुक्लामा समीट एअरको विमान दुर्घटनामा परेको छ । लुक्ला विमानस्थलबाट बिहान ९ बजेर १० मिनेटमा काठमाण्डाैका लागि उड्न लागेको नाइन एन ए एम एच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको हाे । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।
dhama paudyal
April 14, 2019, 10:09 a.m.सारै दुखद घटना घटेछ फेरी । होइन नेपाल लाई के दशा