पार्टी विघटनपछि बालुवाटारमा संयुक्त बैठक बस्दै

 जेठ ३, २०७५ बिहिवार १६:४६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ३ – नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बसेर आ–आफना पार्टी विघटन गरेपछिको संयुक्त बैठक बालुवाटारमा बसिरहेको छ ।

संयुक्त बैठकपछि एकीकृत पार्टीका नेताहरु विधिवत दल दर्ता प्रकृयाका लागि निर्र्वाचन आयोग जाने कार्यक्रम रहेको छ ।  

त्यसपछि रिफ्रेस बैठकका लागि दुवै पार्टीका नेता गोकर्ण रिसोर्ट जाने बताइए पनि रिफ्रेस बैठक पनि बालुवाटारमा नै हुने पछिल्लो जानकारी आएको छ ।

अन्तिम अपडेट: असोज २, २०७५

तपाईको प्रतिक्रिया