सुनको भाउ घट्यो

 बैशाख ४, २०७६ बुधबार ११:४१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ बुधबार घटेको छ । सुन बुधबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ३ सय रुपैयाँ घटेको हो । चाँदी भने बुधबार तोलामा ५ रुपैयाँ बढेर ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।  

अन्तिम अपडेट: जेठ ४, २०७६

तपाईको प्रतिक्रिया