नेकपाको एकता प्रकृया टुंग्याउन शीर्ष नेता छलफलमा

 बैशाख ८, २०७६ आइतबार १०:५९:२७ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेकपाको एकता प्रकृया टुंग्याउन शीर्ष नेता छलफलमा छन् । केहिदिनदेखि नै छलफलमा जुटेका शीर्ष नेता आइतबार एकता प्रकृया सक्नेगरी अन्तिम तयारीमा जुटेका हुन् । 

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल छलफलमा जुट्नुभएको हो ।

तीन महिनामा एकता प्रकृया सक्नेगरी तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण घोषणा भएको ११ महिना भैसक्दा पनि एकता प्रकृया सकिएको छैन । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया