डडेल्धुरामा बस दुर्घटना

 बैशाख ११, २०७६ बुधबार ६:५५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

डडेल्धुरा – डडेल्धुराको साउखर्कमा बस दुर्घटना भएको छ ।

कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ छ १८३१ नम्बरको बस डडेल्धुराको साउखर्कमा बुधबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलतर्फ प्रहरी गएको छ । थप विवरण आउन बाँकी छ । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया