अर्जेन्टिनामाथि फ्रान्सकाे दबदबा: १२ मिनेटभित्र ३ गाेल, ४-२ ले अगाडि

 असार १६, २०७५ शनिबार २१:२०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपमा जारी नक आउट चरणको अर्जेन्टिना र फ्रान्सबीचको खेलमा  फ्रान्सले १२ मिनेटकाे बीचमा ३ गाेल गर्दै अर्जेन्टिनाविरुद्ध ४-२ काे अग्रता बनाएकाे छ ।

दाेस्राे हाफकाे ४८ अाैं मिनेटमा गाेल गर्दै अर्जेन्टिनाले  लिएकाे २-१ काे अग्रता त्यसकाे ९ मिनेट पछाडी  फ्रान्सका बेञ्जामिन पाभार्डले ताेड्दै २-२ काे बराबरीमा पुर्‍याएका थिए ।

त्यसकाे ७ र ११ मिनेटमा व्यक्तिगत २ गाेल गर्दै फ्रान्सका केलिएन एम्बाप्पेले गाेल अन्तर ४-२ काे स्थितिमा पुर्‍याएका हुन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया