श्रीमानले विदेशमा कमाइहाल्छन् भन्ने साेच त्याग्दा फेरिएको निशाको जीवन

 जेठ ४, २०७५ शुक्रबार १२:५३:१५ | सन्जिता देवकोटा

सर्लाहीको लालबन्दीकी निशा श्रेष्ठको हातमा लुगा सिलाउने सीप थियो । हातको सीपको निशाना चाहिँ सही ठाउँमा लागेको थिएन ।

श्रीमान् मलेसियामा थिए । घर व्यवहार र आर्थिक अवस्था सुधार्ने सपनाको भर भने मलेसियाकै कमाइमा थियो । तर जब निशाले विदेशको कमाइमा भर पर्न छाडिदिनुभयो तब उहाँको जीवन शैली नै परिवर्तन भयो । कमाउने र खर्च गर्ने काइदाका बारेमा सिकाउने कक्षामा बसेपछि फेरिएको सोचले निशाको व्यवहार र जीवन नै फेरिदियो । 

याे पनि पढ्नुहाेस्

सीपले निशालाई आत्मनिर्भर बनायो, श्रीमानलाई विदेशबाट घर फर्कायो

अन्तिम अपडेट: चैत १५, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया