कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा चढेर बनाए नयाँ कीर्तिमान

 जेठ १, २०७६ बुधबार ९:१३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान बनाउनुभएको छ । 

उहाँ बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा २३ औँ पटक पुग्न सफल हुनुभएको हो ।

सोलुखुम्बुको थामे गाउँमा जन्मिनुभएका कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गर्नुभएको हो । 

यो पनि पढ्नुहोस् । 

अझै पाँच पटक सगरमाथा चढ्ने सपना !
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया