कर्णाली प्रदेशमा नौ महिनामा बजेटको २५ प्रतिशत मात्रै खर्च
बैशाख ८, २०८१ शनिबार
क्यारेबियन प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा नेपालका सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल परेका छन् ।
ड्राफ्टमा परेका खेलाडीहरुको छनोट ६ टिमले २२ मे मा अन्तिम छनोट गर्नेछन् । ड्राफ्टमा २१ देशका ५३६ खेलाडी छन् । उनीहरुबाट ६ टिमले खेलाडी छनोट गर्ने छन् ।
जसमा १७९ खेलाडी वेस्ट इन्डिजका छन् भने ३५७ विदेशी खेलाडी छन् । हालै आईपीएल खेलेर फर्किएका सन्दीपले अब विदेशी लिग खेल्दा छानेर मात्रै खेल्ने बताएका थिए ।