दाेस्राे हाफमा ब्राजिलले लियाे एक शून्यकाे अग्रता

 असार १८, २०७५ सोमबार २१:३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप अन्तर्गत अहिले जारी ब्राजिल र मेक्सिकाेबीचकाे प्रि क्वार्टरफाइनल खेलमा ब्राजिलले एक शून्यकाे अग्रता लिएकाे छ ।

खेलकाे ५१ अाैं मिनेटमा विलियनले  डिबक्स  भित्र क्रस गरेकाे बललाई नेइमारले गाेलमा परिणत गरेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया