विश्वकप क्रिकेटका लागि इंग्लिस टोलीको घोषणा, को–को परे टिममा ?

 जेठ ७, २०७६ मंगलबार १४:३६:२३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

विश्वकप क्रिकेट सुरु हुन केही दिन मात्रै बाँकी हुँदा इंग्ल्याण्डले  विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।

मंगलबार इंग्ल्याण्ड क्रिकेट बोर्डले घोषणा गरेको टोलीमा जोफ्रा आर्चर, टम करन, लायम डसन पर्दा डेभिड विली र जो डेन्ली भने टिममा परेनन् । बार्बाडोसमा जन्मिएका आर्चर गएको मार्चमा मात्रै इंग्लिस टोलीमा छानिएका थिए । उनी इंग्ल्याण्डबाट तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेपछि नै विश्वकप खेल्ने टोलीमा समावेश भएका हुन् । 

यस्तो छ इंग्लिस टोली

ओयन मोर्गन –क्याप्टेन

मोइन अली

जोफ्रा आर्चर

जोनी बेयरस्टो

जस बटलर – विकेटकीपर

टम करन

लायम डसन

लायम प्लङ्केट

अदिल रशिद

जो रुट

जेसन रोय

बेन स्टोक्स

जेम्स भिन्स

क्रिस वोक्स

मार्क वुड

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया